
डिजिटल रोल्पा बनाउने अभियान मा आ -इ -सी -टि कम्प्युटर ईन्स्टिच्युट प्रा लि रोल्पा को तयारी मा जुतेकाे छ । राेल्पा वालवलिका लाइ सुलभ मुल्यामा कम्प्यूटर शिक्षा प्रदान गर्ने र सरकारी विद्यालकाे शैक्षिक स्तर उन्नतिकाे लागी जिल्लाका विभिन्न सरकारी विद्यालयहरूमा कम्प्यूटर शिक्षा प्रदान गर्दै अाएकाे छ ।
हालै राेल्पा नगरपालिका १० धाङ्सि मा रहेकाे नेपाल राष्ट्रिय अाधारभुत विद्यालयका करीव ४० जना विद्यार्थी र ५ जना शिक्षक गरी ४५ जना लाइ अाधारभुत कम्प्यूटर शिक्षा प्रदान गरेकाे छ ।
0 comments:
Post a Comment