बाल दिवस 2076 काे अवसरमा ICT Computer institute ले वालकल्याण नमुना मा.वि लाइ शैक्षिक सामाग्री प्रदान
राेल्पालाइ डिजिटल बनाउने तयारी गरीरहदा 2076 सालकाे बाल दिवसकाे अवसर पारेर ICT COMPUTER INSTITUTE (P).LTD ले जिल्लाकै नमुना विद्यालयकाे रूपमा अवस्थित श्री बालकल्याण नमुना माध्यामिक विद्यालय लिवाङ राेल्पालाइ विभिद शैक्षिक सामाग्री हस्तान्त्रण गरेकाे छ ।
0 comments:
Post a Comment